हामी कहाँ छौ?
काठमाण्डौ उपत्यकामा दिगो शहरी यातायात (साइक्लिँग तथा पैदल)
हामी बस्ने शहर काठमाडौ उपत्यकामा दैनिक जसो हुने घण्टौ लामो ट्राफिक जाम । विश्व कै सबैभन्दा वायुप्रदुषित शहरहरु मध्ये एक भनेर कहलिएको काठमाडौ। भयानक सडक दुर्घटनाहरु घटिरहदाँ महसुस हुने असुरक्षित यात्राहरु!
यी दैनिक जसो भोग्नुपर्ने भयावह समस्याहरु हरेक तह, बर्ग, लिँग र समुदायका उपत्यकाबासीहरुले भोगिरहदाँ सरकार, सत्ता, संसद र निकायहरुमा यसको #urgency महसुस किन भईरहेको छैन ? अहिले यी अवस्थाहरु आऊने १०/१५/२० बर्ष पछि झनै कति बिकराल र भयावह होलान्? काठमाडौले के शास फेर्न सक्नेछ?
अब समाधानहरुका तर्फमा कदम चाल्न ढिलो भईसक्यो। अत: कहिलेसम्म आम नागरिक समाजहरु मौन बस्न सक्छौ? अत: यस्तै परिदृष्यहरुमा आऊनुस् बहस , छलफल र अन्तरक्रिया गरौ ! समस्याहरुको समाधानको खोजी गरौ ! “साईकल र पैदल” सँगै शहरी जनस्वास्थका कुरा गरौ, हामीले जन्माएका छोराछोरीहरुका फोक्सो मुटु र मस्तिष्कका कुरा गरौ ।

जहिल्यै राजनिती खिचातानीका कुराहरुमा अलमलिने सँसदमा अबका दिनहरुमा यी मुद्दाहरुमा बहस र छलफल चलोस् । आमनागरिकहरुले तात्तातो घाममा लाईन लागेर भोट दिई जिताएका साँसदहरुले आमनागरिकहरुका यी दैनिक भोगाईहरुमा छलफल गरुन् , समाधान खोजोस् , पहल गरुन् !
यी नै बिषयहरुमा घनिभुत बहस गर्न सँबन्धित बिज्ञहरु र साँसदहरु सहित आऊने कार्यक्रम र मँचमा सहभागी बनौ! सरकार र सँसदलाई प्रश्न गरौ र जिम्मेवारी बनाऔ!
Panel discussion : दिगो सहरी यातायातको वर्तमान अवस्थाहरु र सम्भावित समाधानहरु
Panelists :
१) यातायत ई. सागर वन्त ( उपाध्यक्ष, नेपाल साइकल सोसाइटी)
२) सँघीय सांसद सन्तोष परियार (सचेतक, रा. स्वा. पा)
२) सँघीय सांसद सन्तोष परियार (सचेतक, रा. स्वा. पा)
३) सँघीय सांसद प्रेम ब. महर्जन (ललितपुर क्षेत्र न. २, ने.क.पा. एमाले/ पुर्वाधार विकास संसदिय समिति सदस्य)
४) डा. कृष्ण मान शाक्य, पि.एच. डी (अध्यक्ष, नेपाल पब्लिक हेल्थ एसोसिएसन)
४) डा. कृष्ण मान शाक्य, पि.एच. डी (अध्यक्ष, नेपाल पब्लिक हेल्थ एसोसिएसन)
Moderator:
रत्नराम श्रेष्ठ
Organizers:
Nepal Cycle Society
Regional and Urban Planner’s Society of Nepal
Nepal Public Health Association
Regional and Urban Planner’s Society of Nepal
Nepal Public Health Association
Supported by :
Dallu Swoyambhu Cycle Puchah
World Cycling Club Nepal
World Cycling Club Nepal