Solidarity March for Vehicle Free City

Solidarity March for Vehicle Free City along with Digo Bikas Institute Carfree Cities Alliance Nepal Scouts Electric Car takes lots of space on the road demonstration compared to Cycle taking space and how many pedestrians can fit in one single car. Our voice against ” Electric Capitalism” pushes us towards using a more car-centric habit of mobility that needs change.
<<<<<< Another World is Possible>>>>>>>>> if you choose the right mobility and that is avoiding CAR= using your own legs by walking, cycling, or using more public vehicles.
WSF2024Nepal
World Social Forum को‌ एक्यवद्धता मार्चमा इलेक्ट्रीक कारले लिने सडकको स्पेसले कति वटा साईकल वा पैदलयात्रीहरुको ठाऊ लिदँछ भनेर बुझाउन बाँसको टेस्ला कारको फ्रेमको झाँकी सहित मार्च मा सहभागिता जनाएका थियौ। एक ब्यक्ति एक कार एउटा शहरले मात्र हैन हाम्रो ग्रह पृथ्वीले पनि धान्न सक्दैन। अतः कारकेन्द्रित शहर र सँस्कृतिले अन्ततः मानव सभ्यताको‌ अवसान गराउने जलवायु परिवर्तन क्लाइमेट इमरजेन्सी निम्ताउने प्रमुख भुमिका खेलिरहेको छ। यसकारण कार , ऊपभोक्ताबाद र पुँजीवाद लाई हैन मानव केन्द्रीत शहर र सँस्कृति निर्माण गर्न ढिला नगरौ ।अर्को नया विश्व निर्माण गरौ ।