शुभकामना आदानप्रदान र चियापान कार्यक्रम
Nepal Cycle Society र WCCN को आयोजनामा नेपाल सँबत नयाँ बर्ष ११४६र तिहारको ऊपलक्ष्यमा शनिबार (२०८२/०७/०१) को बिहान शुभकामना आदानप्रदान र चियापान कार्यक्रममा निमन्त्रणा स्वीकारेर सहभागी हुनु भएका साईक्लिस्ट साथीहरुलाई हार्दिक आभार तथा नमन !